रुसकाे साइबेरियन क्षेत्रमा बाढी चल्दा १८ जनाको मृत्यु, १० हजार विस्थापित
6 years अगाडी
Susma Dhakal
एजेन्सी । रसियाको साइबेरियन क्षेत्रमा बाढीको कारण १८ जनाको मृत्यु भएको छ ।शहरमा पानी जमेका कारण घरहरु डुबानमा परेका छन्। कयौं घरहरु भत्किएका छन्। करिब दश हजार मानिस विस्थापित भएका छन्। उनीहरुलाई अस्थायी शिविरको व्यवस्था गरिएको अधिकारीहरुले जनाएका छन् ।
३० हजार मानिस बिजुलीको सेवाबाट बञ्चित भएका छन् भने सडक र रेल मार्ग बन्द भएका छन्। बाढी पछि साइबेरियन क्षेत्रमा संकटकालको घोषणा गरिएको छ। अधिकारीहरुले उद्धारको काम तीव्र गतिमा भइरहेको बताएका छन् ।
July 5, 2019 10:49 am | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
Loading...