सरकारलाई जितेन्द्र देवको चेतावनी- एक्लै हिँड्छौं भन्ने दम्भ नपाल्नुस्
8 years अगाडी
Susma Dhakal
काठमाडौं, २२ असार । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सांसद जितेन्द्र देवले देउवा सरकारले गरेका नियुक्ति वर्तमान सरकारले बदर गरेको भन्दै विरोध गरेका छन् ।
शुक्रबार राष्ट्रियसभामा बोल्दै सांसद देवले पुराना नियुक्ति बदर गर्ने निर्णयको विरोध गरेका हुन् । उनले उक्त बदरको निर्णय फिर्ता लिन सरकारलाई आग्रह समेत गरेका छन् ।सरकारले दुई तिहाईको दम्भ पालेको उनको बुझाइ थियो । उनले भने, ‘तपाईहरु कांग्रेसलाई पराजित गरेर एक्लै हिँड्छौं भन्ने दम्भ नपाल्नुस् ।’
July 6, 2018 1:21 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
Loading...