तनाबमा आए बाबु,यी युवतीले दलित केटा भगाईन्, अदालतमा गएर विवाह गरिन्
काठमाडौं । अहिले भारतमा सर्वाधिक चर्चामा रहेकी यी साक्षी मिश्रा जसका पिता राजेश मिश्रा भारतीय जनता पार्टीका विधायक हुन् । उनले आज भन्दा झण्डै २ हप्ता पहिले भागेर एकजना दलित (अजितेश कुमार) सँग विवाह गरिन् । अहिले आफ्नै पिताबाट ज्यानको खत्तरा भएको भन्दै सुरक्षा माग्दै हिडेकी छिन् ।
अहिले भारतमा सबैभन्दा चर्चाको विषय पनि यही बनिरहेको छ । यीनिहरुको उमेर अन्तर ७ वर्ष रहेको छ । साक्षी २२ वर्षकी र अजितेश २९ वर्षका भएका छन् । लामो समय छात्रावास (होस्टल) बसेकी साक्षीको अजितेशसँग झण्डै एक महिना भन्दा लामो समय प्रेम सम्बन्ध बसेको थियो ।
उनी हालैं आफ्ना बुवा बिरामी आमाको उपचार गर्न गएको र भाई केही काम विशेषले घर बाहिर भएको मौका पारेर ३ जुलाईमा भागेकी थिईन् । अहिले उनीहरु सुरक्षा माग्दै अदालतको ढोकासम्म पुगेका छन् । उनीहरुको कोर्ट म्यारीज हो । पत्रकारिता पढाई गरेकी साक्षीले ति युवक (अजितेश) लाई भगाएको धेरैको अनुमान रहेको छ ।
सन्तानलाई दिनुपर्ने समय परिवारले अर्को तिर लगायो भने के हुन्छ ? भन्ने यो पछिल्लो उदाहारण हो । हरेक अभिभावकले सन्तानलाई दबाउन खोज्नु भन्दा उ सँग एक साथिको व्यवहार गर्न सक्यो भने गजब हुन्छ होला ।
July 16, 2019 1:54 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत