स्कुलमा भएको मनिटरको चुनाव हारेपछि विद्यार्थीले जीवन नै त्यागे
काठमाडौ । नेपालमा मात्रै होईन विश्वका धेरै देशहरुमा विद्यालयमा विद्यार्थीलाई नेतृत्व गर्ने शिक्षा दिईन्छ । नेपालमा विशेष गरेर माध्यामीक तहसम्ममा विद्यार्थीका लागि विद्यार्थी नै नेता हुने परम्पर अहिले पनि कायमै छ । यस्तै कक्षाकोठामा भएको निर्वाचनमा हारेपछि एक छात्रले जीवन नै त्याग गरेका छन् ।
भारतको तेलंगाना भुवनगिरी जिल्लाको रमन्नापेटमा शुक्रवार कक्षा ८ मा अध्यन गर्ने विद्यार्थीको श ब रेलको पटरीकामा काटिएको अवस्थामा फेला परेको छ । प्रहरीले दिएको जानकारी अनुसार उनले विद्यालयमा भएको मनिटरको चुनाव हारेका थिए । अहिले अड्कल लगाइएको छ कि यसकारण उनले जीवन त्याग गर्न पुगेका हुन् ।
डीसीपी नारायण रेड्डीका अनुसार उनी बिहिबार देखि नै वेपत्ता भएका थिए । चरण भोंगिरको कृष्णादेवी ट्यालेन्ट स्कूलमा उनी अध्यन गर्थे । यदी विद्यार्थीका परिवारले स्कुल विरुद्ध मुद्धा दायर गरेर घटना अगाडी बढ्न सक्ने बताइएको छ ।
छात्रकी आमा विजयालक्ष्मीका अनुसार १६ जुलाई स्कुलमा निर्वाचन भएको थियो ।उनले ५ देखि ६ भोटले हारेका थिए यसकारण अत्याधिक तनाबमा पनि थिए ।बिहिबार स्कुलबाट आएपछि उनले छोरालाई अन्तिम पटक देखिन् । स्कुलबाट आएर उनी हराए राती अबेरसम्म नआएपछि बिहिबार रातीदेखि नै खोजिकार्य तिव्र बनाइएको थियो ।
July 20, 2019 3:36 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री