३ वटा टाउको भएको अनौठो बच्चाको जन्म भएपछि भगवान भन्दै दर्शन गर्न आउँनेको घुईचो
7 years अगाडी
Susma Dhakal
विश्वमा हरेक दिन नयाँ र फरक घटनाहरु भइरहेका हुन्छन् । हामीले सहजै विश्वास गर्न गाह्रो हुने घटना हाम्रा वरपर भइरहेका हुन्छन् । यस्तै, छिमेकी मुलुक भारतमा सबैलाई अचम्म पार्ने ३ वटा टाउको भएको एक बच्चा जन्मीएको छ ।
यो अनौठो बिषय गत जुलाई ११ तारीक उत्तर प्रदेशको इटाहा जिल्लाको एक प्राथमिक स्वास्थ केन्द्रमा ३ वटा टाउको भएको बच्चा जन्मीएको हो । मुख्य टाउकोबाट बच्चाको २ वटा अलग टाउकोजस्तो भाग देखिएको छ ।
अझै उनको आमाले अपरेशन बीना नै अनौठो ती बच्चालाई जन्म दिएपछि चिकित्सकहरुसमेत पनि अचम्म परेका छन् । अहिले उक्त बच्चालाई भगवानको रुप भन्दै हेर्न आउँनेको घुईचो लाग्न थालेको छ । केही त दर्शन गर्न भन्दै भेटी, फूल प्रसाद नै लिएर आउँने गरेका छन् । एजेन्सी
July 21, 2019 1:28 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
Loading...