रणवीरका कारण विवाह गर्न चाहँदिनन् दिपिका
एजेन्सी, जेठ । केही दिन अघि बलिउड कपल रणवीर सिंह र दिपिका पादुकोन यही वर्ष भित्रै विवाह बन्धनमा बाँधिने खबर बाहिर आएको थियो । मिडियाले यी दुई आगामी नेभेम्बर १८ देखि २० को बीचमा विवाह बन्धनमा बाँधिने बताएको थियो ।
तर डेक्कन क्रोनिकलले दिपिकाको एकजना निकटवर्तीलाई उद्रीत गर्दै उनको पूर्वप्रेमी रणवीर कपुरको कारणले उनी रणवीरसँग विवाह गर्न नसकीरहेको बताएको छ । रणवीर कपुरसँग ब्रेकअप भएदेखि दिपिका कुनै किसिमको कमिटमेन्ट गर्न डराउँछिन् । रणवीरसँग ब्रेकअप भएपछि दिपिका कमजोर भएकी थिइन् त्यसैले उनी हाल यो विवाहबारे गहिरो सोचमा परेकी छिन् ।
मिडिया रिपोर्टहरुका अनुसार एक समय यस्तो थियो जब दिपिका आफ्नै करियरलाई पनि त्यगेर रणवीरमा समर्पित हुन तयार थिइन् तर त्यो सम्बन्ध अगाडी बढ्न सकेन । ब्रेकअपको पीडाबाट रणवीर त चाढै नै बाहिर आए तर दिपिकालाई भने ठूलो झट्का लागेको थियो । त्यस समय आफु डिप्रेसनमा गएको दिपिकाले धेरैपटक बताउँदै आएकी छन् ।
June 7, 2018 10:48 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी