डा. पुनको आविष्कार केन्द्र निर्माणका निम्ति अष्ट्रेलियाका नेपालीद्वारा सहयोग
समृद्ध नेपाल र सुखी नेपालीको लागि एक मात्र आधार स्वदेशी उत्पादन हो । यस्ता उत्पादनहरुको निम्ति खोज तथा अनुसन्धान गर्ने केन्द्र अत्यावश्यक छ । यो आवश्यकतालाई मध्यनजर गर्दै राष्ट्रिय आविष्कार केन्द्र निर्माण गर्न अभियान चलाईरहनुभएका डा. महाविर पुनको साथलाई अष्ट्रेलियामा बसोबास गर्दै आएका नेपाली समुदायले आर्थिक रुपमा समर्थन गरेका छन् । यस अभियानमा साथ दिन जेनियून् एजुकेशन एण्ड भिसा सर्भिसेजका प्रमुख सुमन देउजा (स्याम नेपाली) को संयोजकत्वमा अष्ट्रेलिया (मेल्वर्नमा) मा बस्दै आएका नेपाली समुदायले आर्थीक सहयोग गरेका हुन् ।
अनुसन्धानको कार्य निकै नै जटिल भएपनि आविष्कार केन्द्र निर्माण तथा संचालनका निम्ती अग्रिम शुभकामना व्यक्त गर्दै जेनियून् एजुकेशन एण्ड भिसा सर्भिसेजका प्रमुख सुमन देउजाले संकलित रकम रु २००१५० जेनियून् एजुकेशनका निर्देशक लक्ष्मी खनाल मार्फत डा. पुन समक्ष हस्तान्तरण गर्नुभएको छ ।
आर्थिक सहयोग गर्नुहुने व्यक्तिहरुको नामावली यस प्रकार छ
सुमन देउजा (साम नेपाली) अस्ट्रेलियन डलर १०००
समृद्घि रिजाल २००
सुजन देउजा १००
संजय खड्का ५०
हिरा कार्की ५०
विश्व देवकोटा ५०
नारायण बुद्घ ५
समृद्घ थापा ५
अर्जुन श्रेष्ठ १२
पुजा थापा २०
विमल कार्की २५
सुदिप शर्मा १५
पुष्कर भट्टराई ३०
विराज गुरुङ्ग ४०
रोसेल्लिन लुईटेल २५
सृजना मानन्धर २०रती केसी राई १०
कृष्ण खरेल २५
दिवश कार्की २०
चन्द्र पुन २० मोहमद अस्लाम २०
साहारा गिरी ३०
मिन राज भट्टराई १०
पुरण राई १६ भुवन प्रसाद २१
पुजा ढकाल ५०
सुमन लम्साल ५
प्रज्वल विष्ठ १०
राजन खड्का ५०
निशा राना मगर २०
एलिसा राजबहाक ५०
कमला थापा मगर १००
अजय बस्नेत २१
गोपि शिवाकोटी १००
असोक अधिकारी १०७
इशा राउत १००
सुरज बाबु दाहाल १५०
सुनिता खड्का २५
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री