आमाले गर्छिन् साम्राज्ञीको पैसाको डिल !
8 years अगाडी
Susma Dhakal
हलिउड र बलिउडको कुरा गर्ने हो भने कुनै पनि कलाकारले पारिश्रमिकको डिल आफैं गर्दैनन् । उनीहरुले त्यसका लागि एक भरपर्दो व्यक्ति ‘हायर’ गरेका हुन्छन् । तर, नेपालको सन्दर्भमा त्यस्तो छैन ।
नेपालमा प्रायः कलाकारले पारिश्रमिकको डिल आफैं गर्ने गर्छन् । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पनि के आफैं गर्छिन् पैसाको डिल ? केही दिन अगाडि राजधानीमा आयोजित एक कार्यक्रममा उनले यो कुराको जवाफ दिइन् । उनी भन्छिन्, ‘म स्क्रिप्ट पढ्छु । राम्रो लाग्यो भने साइन गर्छु तर पैसाको डिल म गर्दिनँ ममीले गर्नुहुन्छ ।’
साम्राज्ञीकी आमा नेहा राज्यलक्ष्मी शाह हुन् । उनी गायिकाको रुपमा परिचित छिन् । साम्राज्ञीलाई आमा बिना निकै कम देख्न पाइन्छ । उनी जहाँ जान्छिन् त्यहाँ आमाको साथ छुट्दैनन् । धेरैले उनीहरुलाई आमा-छोरी नभएर साथी भन्ने गर्दछन् ।
July 8, 2018 2:27 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
Loading...