एउटै विज्ञापनको लागि यति धेरै रकम लिदैं भाइरल गर्ल प्रिया प्रकाश
8 years अगाडी
Susma Dhakal
एजेन्सी। आँखाको जादू देखाएरै सामाजिक संजालमा भाइरल भएकी प्रिया प्रकाश वारियर पुनः एक पटक चर्चा छिन्। तर उनी अहिले कुनै बढी ल्याङ्ग्वेजले गर्दा चर्चामा आएकी होइनन्।भारतीय संचार माध्यमका अनुसार उनले एक विज्ञापन खेल्नको लागि एक करोडको सम्झौतामा हस्ताक्षर गरेकी हुन्। उनले एक नेशनल एड कमर्शियल शूटका लागि त्यति रकम लिन लागेकी हुन्।
जुन एक न्यू कमरका लागि निकै धेरै रकम मानिन्छ। जसले गर्दा उनी अहिले समाचारमा छाएकी छन्। प्रियाले केही दिन अगाडि नै मुम्बईमा एक स्टुडियोमा एड शुटका लागि देखिएकी थिइन्।यसअघि प्रिया प्रकाश आफ्नो इन्स्टाग्राममा प्रमोशनका लागि प्रत्येक पोस्टको ८ लाख चार्ज लिने गरेको समाचारले चर्चामा थिइन्। उनको इन्स्टाग्राममा ६० लाख भन्दा बढी फलोवर्स छन्।
July 10, 2018 10:50 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
Loading...