Monday 22nd December 2025

(फोटो फिचर सहित) राजेश हमालसंग बिहे हुन् अघि यस्ती थिइन् मधु !

7 years अगाडी

नेपाली सिने उद्योगका स्टार नायक हुन् राजेश हमाल । २०४६ सालमा ‘युगदेखि युगसम्म’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेका उनले अहिलेसम्म झन्डै तीन सय सिनेमामा अभिनय गरिसकेका छन् । त्यसमध्ये ४० प्रतिशत सिनेमा हिट रहेको उनको दाबी छ ।

नेपाली सिनेमा र उद्योगलाई व्यावसायिक बनाउन पनि हमालको महत्वपूर्ण भूमिका छ । लामो समय एक्लै रहेका उनले तीन वर्षअघि मात्रै बिहे गरे । चलचित्र क्षेत्रमा अढाई दशकभन्दा लामो समय बिताइसकेका हमाल वेला–वेलामा विवाद र चर्चामा पनि आइरहन्छन् ।

विवाह भन्दा पहिले महानायक राजेश हमाललाई चाहने युवतीहरुको कमी थिएन । यसैलाई बुझेर पनि हुनसक्छ उनले झण्डै ५० वर्षको हाराहारीमा विवाह गरे । उनको स्टारडमकै कारणले हुन सक्छ उनी भन्दा झण्डै तीन दशक कान्छी युवतीले उनलाई प्रेममा पारिन् । मोडल मधु भट्टराईसँगको प्रेमलाई राजेशले विवाहमा परिणत गरे । राजेश हमालसंग विवाह गर्नु अघि मधु यस्ती थिईन । तस्बिरहरु :-

          July 10, 2018 12:12 pm | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...