बलात्कारको अभियोग लागेपछि विबादमा फसेका मिथुनका छोराले सबैलाई देखाउँदै गरे धुमधामसँग बिहे
एजेन्सी – बलात्कारको अभियोग लागेपछि विबादमा फसेका बलिउड अभिनेता मिथुन चक्रवर्तीका छोराले सबैलाई देखाउँदै धुमधामसँग बिहे गरेका छन् । एक भोजपुरी हिरोइनले महाअक्षय र उनकी आमा योगितामाथि बलात्कार र जबरजस्ती गर्भपतन गरेको आरोप लगाएपछि उनी विबाहको समयमा सर्वाधिक विबादमा तानिएका थिए । विबादकै बेला मिथुनका छोरा महाअक्षयले धुमधामका साथ तोकिएको मितिमा नै विबाह गरेर सबैलाई देखाइदिएका छन् ।
आफ्नी गर्लफ्रेण्ड मदलसासँग बिहे गरेका बलिउड अभिनेता मिथुन चक्रवर्तीका छोरा महाअक्षयका तस्विरहरुले अहिले भाइरल रुप धारण गरिरहेका छन् । यसअघि यी दुईको बिहे ७ जुलाइमा हुने तय भएको थियो । तर समारोहस्थलमै प्रहरीको टिम जाँचको लागि पुगेपछि बिहे रोकिएको थियो । यी दुईको बिहे कहिले र कहाँ भयो भन्ने जानकारी आइसकेको छैन । यद्यपि फोटोहरु निकै भाइरल भइरहेका छन् । छोरा महाअक्षयका कारण यतिबेला मिथुन पनि बुढेसकालमा फेरी चर्चामा आएका छन् ।
July 11, 2018 12:33 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी