दाङ ३ मा एमाले उम्मेदवार वलीको अग्रता
3 years अगाडी
manoj Thapa
दाङ– दाङ क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी उम्मेदवार कोमल वलीले अग्रता बनाउनुभएको छ । ६ सय मत गन्दा उहाँले २ सय ४३ मत पाउनुभएको छ ।
उहाँलाई नेपाली कांग्रेसका उम्मेदवार दिपक गिरीले २ सय २८ मतसहित पछ्याइरहनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमल सुवेदीले ८६ मत पाउनुभएको छ । उज्यालो
November 21, 2022 3:18 pm | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो
Loading...
