नेपाली राष्ट्रिय झण्डा महोत्सव’ को आयोजना
3 years अगाडी
manoj Thapa
काठमाण्डौ – राष्ट्रियताको महत्त्व दर्शाउने उद्देश्यले आज माइतीघर मण्डलामा ‘नेपाली राष्ट्रिय झण्डा महोत्सव’ को आयोजना गरिएको छ ।
विभिन्न सङ्घ÷संस्थाको आयोजनामा आठौँँ राष्ट्रिय झण्डा महोत्सवका अवसरमा अभियानकर्मीले दिउँसो ४ बजेर ४९ मिनेटदेखि ५ बजेर ३० मिनेटसम्म मण्डलामा राष्ट्रिय झण्डा प्रदर्शन गरेका थिए ।
अभियानकर्मी चन्द्रबहादुर चन्दले राष्ट्रिय झण्डाको महत्त्व दर्शाउने उद्देश्यले आज देशका २४ वटा जिल्लामा ‘नेपाली राष्ट्रिय झण्डा महोत्सव’ को आयोजना गरिएको बताउनुभयो । उज्यालो
April 14, 2023 8:49 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत
Loading...