मिर्मीरे बीहानी
8 years अगाडी
Susma Dhakal
सबिना केसी
जब हुन्छ मिर्मीरे बीहानी नेपालमा झुल्कीयो घाम पुर्ब बाट त्यो गाउँ रम्घामा जन्मीयो एक बालक यस धर्तीमा रुन्छ गाही गीत कबीतामा
झुल्कीयो दिन दीनै दीप झै झपक्कै लगाउछ दाउरा सुरुवाल र भोटो घाँटी सम्म टीमीकै
उनले त सात जगतलाई बनाय आश्चर्य उनी त रहेछ्न हाम्रा आदि कबी भानु भक्त आचार्य आय एक प्रेरणाको स्रोत बनी साहित्य र सस्कृतिका धनी,
उन्को गुन को गर्नु के कुरा उनी छन गीत ,कथा, कबीतामा पुरा अमर छन उनी,उन्का कृति साहित्य ,सस्कृतिले भरीयको हाम्रो प्रक्रिती
July 13, 2018 3:19 pm | साहित्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत
Loading...