Thursday 2nd April 2026

औषधिको मूल्य निर्धारण कार्यविधि ल्याउने सरकारको तयारी

8 years अगाडी

काठमाडाैं, ३१ असार ।  सरकारले औषधिको मूल्यमा सर्वसाधारण ठगिएपछि मूल्य निर्धारण कार्यविधि ल्याउने तयारी गरेको छ । एउटै औषधिको मूल्य फरक फरक ठाउँमा फरक फरक भेटिएपछि सरकारले औषधिको मूल्य निर्धारण कार्यविधि ल्याउन लागेको हो ।

आउन लागेको मूल्य निर्धारण कार्यविधि अनुसार उपभोक्ताले ठगिमा परेको थाहा पाएपछि सम्बन्धित निकायमा उजुरी गर्न सक्नेछन् ।अाैषधि व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकालले सरकारी औषधि उत्पादन उद्योग र निजी उद्योगहरुले मूल्य निर्धारण मापदण्डमा रही मूल्य निर्धाण गर्नुपर्ने बताए ।

          July 15, 2018 10:35 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...