शाहरुख खानकी ‘छोरी’ को हट फोटोसुट
8 years अगाडी
Susma Dhakal
मुम्बइ, असार । बलिउडको ब्लकबस्टर फिल्म ‘कुछ कुछ होता है’ मा किङखान शाहरुख खानकी छोरी ‘अञ्जली’को भूमिका निर्वाह गरेकी सना सइद अहिले भने ठूली भइसकेकी छिन् ।१९९७ को ब्लकबस्टर फिल्ममा बाल कलाकारको भूमिका देखिएकी सना ठूली भएपछि हिट फिल्म ‘स्टुडेण्ट अफ द इयर’ मा देखिइन् ।
सना डान्सिङ रियालिटी शो ‘झलक दिखला जा’ र ‘नच बलिये ७ ’ मा पनि देखिइसकेकी छिन् ।हाल अमेरिकाको लस एन्जल्समा अभिनयसम्बन्धी प्रशिक्षण गरिरहेकी सदाले केही हट फोटोसुटहरु गरेकी छिन् । जुन फोटो सुटहरुले दर्शकहरुलाई उनको प्रतिभा देखाउन निकै बलियो आधार बन्नेछ ।



प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
Loading...