प्रियंका र आयुष्मानले गरे इङेजमेण्ट, दशैँमा बिवाह गर्दै !
अहिलेका चर्चित नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले शनिवार इन्गेजमेन्ट गरेका छन् । करिब डेढ बर्ष अघिबाट प्रेममा रहेका यी दुईले एक पारिवारिक जमघटका बीच सामान्य तरिकाले नै इन्गेजमेन्ट गरेका हुन् । आफ्नो प्रेमको बारेमा प्रियंका र आयुष्मान खुलेरै मिडियामा कुरा गर्ने गर्थे । पारिवारिक समारोहक बीच इन्गेजमेन्ट गरेका यी दुईले बिवाह कहिले गर्छन भन्ने बारे भने आयुष्मानले दसैंमा हुने सामाजिक संजाल मार्फत जनाएका छन् ।

यता आयुष्मानकी आमा रविना देशराजले आफ्नो सामाजिक संजाल इन्टाग्राममा केहि तस्बिरहरु राख्दै प्रियंकालाई बधाई दिएकी छन् भने उता प्रियांकाकी बेस्ट फ्रेण्ड तथा पुर्व मिस नेपाल जेनिसा मोक्तानले पनि प्रियंका र आयुष्मानको फोटो सेयर गर्दै बधाई दिएकी छन् । इन्गेजमेन्ट गरे लगत्तै प्रियंकाले आफ्नो फेसबुक मार्फत गट इङ्गेज्ड भनेर सार्वजनिक पनि गरेकी छिन् ।








प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी