Thursday 2nd April 2026

मलेसिया रोजगारी: कामदारको तीन अर्ब पुग्यो मलेसिया र हङकङ

8 years अगाडी

काठमाडौँ, १ साउन ।  पछिल्लो चार बर्षमा बेरोजगार र विपन्न युवासँग उठाईएको करिव तीन अर्ब रुपैयाँ मलेसिया र हङकङमा पुगेको पाईएको छ ।

तत्कालीन मलेसियन सरकारमा रहेका पहुँचवाला व्यक्तिसँगको सम्पर्कका आधारमा खडा गरिएका भिएलएन, बायोमेट्रिक, आईएससी र माईग्राम्स नामका संस्थाले विदेश जाने युवासँग रकम संकलन गरी मलेसिया र हङकङ पठाएका हुन् ।

सुरुका केही बर्ष मलेसियाको यएलटिआरए÷किराना एसडिएन बिएचडी कम्पनीका लागि हङकङ रकम पठाउने ती संस्था पछिल्ले दिनमा मलेसियामै रकम पठाउने गर्थे ।

          July 17, 2018 10:39 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...