Sunday 7th September 2025

यस्तो हुन्छ साउनमा जन्मेका महिलाको स्वभाव !

7 years अगाडी

अझैपनि लाखौं मान्छे ज्योतिषशास्त्रलाई आधार मानेर आफ्ना कामहरु अगाडी बढाउछन् । मान्छेको जीवनमा ज्योतिषशास्त्रको दृष्टिले उ जन्मेको महिनाले पनि धेरै फरक पार्ने गर्छ । सोही अनुसार साउन महिनामा जन्मेका स्वभाबलाई बर्णन गर्दा यो महिनामा जन्मेका महिलाहरुले प्राय राम्रो र धार्मिक काममा बढी मन लगाउँछन् ।

यसो त साउन महिनालाई पवित्र र शुभ महिना मानिन्छ । साउन महिनामा जन्मिएका विशेषगरी यो महिनामा जन्मिएका नारीहरु सहयोगी भावनाका हुन्छन । उनीहरूको जीवनमा समान रुपमा सुख, दुःख, फाइदा र नोक्सान हुने देखिन्छ । यो महिनामा जन्मिएका महिलाहरू राम्रो र धार्मिक काममा बढी मन लगाउँछन् ।

उनीहरूको जीवनमा समान रुपमा सुख, दुःख, फाइदा र नोक्सान हुने देखिन्छ । यी महिलाहरूले सन्तानबाट सुख प्राप्त गर्छन् । यी महिलाहरू अधिकांस समय कुनै न कुनै बिमारीबाट घेरिरहेका हुन्छन् । यस्ता महिलाहरू श्रीमान तथा प्रेमीबाट अधिक प्रेमको आशा राख्ने गर्दछन् ।

          July 19, 2018 11:39 am | टिप्स/जानकारी


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...