चर्चित अभिनेत्री प्रियंकाले गरिन आत्महत्या
8 years अगाडी
Susma Dhakal
साउन । तामिल चलचित्र उद्योगकी चर्चित अभिनेत्री प्रियंका देशपाण्डेले आत्महत्या गरेकी छिन् ।प्रियंकाले वालासारावक्कमस्थित आफ्नै घरको पंखामा झुण्डिएर आत्महत्या गरेकी भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
बुधबार प्रियंकाको शव पंखामा झुण्डिएको अवस्थामा फेला परेको हो । पारिवारिक कारणले उनले आत्महत्या गरेको हुनसक्ने अनुमान लगाएपनि उनले आत्महत्या किन गरिन भन्नेबारे केही खुल्न सकेको छैन । तीन वर्षअघि विवाह गरेकी प्रियंकाको बच्चाबच्ची नभएका कारण उनी पारिवारिक समस्यामा रहेको भन्ने कारण समाचार उल्लेख गरिएको छ । प्रियंका हाल तामिल टिभी शो वासमसमा ज्योतिको भूमिकामा निर्वाह गरिरहेकी थिइन् ।
July 19, 2018 11:49 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
Loading...