ईन्जिनियरले दुई किशोरीलाई जबर्जस्ती बलात्कार गर्न खोजेपछि
8 years अगाडी
Susma Dhakal
काठमाडौँ, ४ साउन । होटलमा कोठा लिएर बसिरहेका दुई किशोरीलाई जबर्जस्ती करणी गर्न खोज्ने सहरी विकास तथा भवन डिभिजन कार्यलय रामेछापमा कार्यरत ईन्जिनियर पक्राउ परेका छन् ।
जर्बजस्ती करणी गर्न खोजेको आरोपमा सिरहा जिल्ला लहान नगरपालिका घर भई हाल भवन डिभिजन कार्यलय रामेछापमा कार्यरत ३२ बर्षी ईन्जिनियर ईन्द्र शाह पक्राउ परेका हुन् ।
मन्थली नगरपालिका १ स्थित एक होटेलमा मदिरा सेवन गरी कोठा खोज्दै गएका शाहले सोही होटलमा कोठा लिई बसेका रामेपछापका दुई किशोरी सुतेको कोठामा वियरको बोतल हानी जबर्जस्ती करणी गर्न खोजेपछि कोशोरीहरुले गुहार मागेका थिए ।
July 20, 2018 10:36 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
Loading...