अमिताभ बच्चनले छोरीसँग खेलेको भिडियो अचानक हटाइयो !
8 years अगाडी
Susma Dhakal
बलिउडका सुपरस्टार अमिताभ बच्चनले छोरीसँग अभिनय गरेको विज्ञापन भिडियो भारतको कल्याण ज्वेलर्सले आधारिक रुपमा हटाइदिएको छ । अमिताभव बच्चनले छोरीसँग छोरी श्वेता नन्दासँग अभियन गरेको विज्ञापन भिडियो भारतको कल्याण ज्वेलर्सले आधारिक रुपमा हटाइदिएको हो ।
कल्याण ज्वेलर्सका कार्यकारी निर्देशक रमेश कल्याणारमनले भूलवश मानिसहरुको भावनामा ठेस् पुगेकोमा खेद प्रकट गर्दै विज्ञापन हटाएको जानकारी दिएका छन् । यो विज्ञापन बैंक युनियनको निशानामा थियो । उक्त विज्ञापनले बैंकिङ प्रणालीमा ‘अविश्वास’ को भावना पैदा गरेको युनियनले आरोप लगाएको छ ।
अभिनित करिब साढे दुई मिनेटको विवादित विज्ञापन हटाएको छ । अल इन्डिया बैंक अफिसर्स कन्फेडरेशनले विज्ञापनदाता कल्याण ज्वेलर्स्विरुद्ध मुद्दा दर्ता गर्ने चेतावनी दिँदै विज्ञापनलाई घृणित बताएको थियो ।
July 24, 2018 10:46 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
Loading...