कसरी भयो रणवीर र दिपिकको ब्रेकअप ? धेरैदिन पछि दिपिकाले खोलिन् रहस्य, भन्छिन् ‘मैले रंगेहात पक्राउ गरेकी थिएँ’
बलीउडका स्टार रणवीर कपुर र दिपिका पादुकोणको सम्बन्धमा पुर्णविराम भएको केहि बर्ष भयो । अहिले दिपिका रणवीर सिंहसँगको सम्बन्धका कारण चर्चामा छन् भने रणवीर कपुरको नाम आलिया भट्टसँग जोडिएको छ ।दीपिकाले एक अन्तवार्तामा रणबीरको नाम नलिलै आफ्नो सम्बन्ध टुटनुको कारणबारे बताइएकी छन् । अन्तवार्तामा दीपिकाले भनेकी छिन्, मैले उसलाई एक दिन रंगेहात भेटेकी थिए, त्यही समय थियो , सबै इमोशन भूलेर अलग हुनेको फैसला गरियो ।
जब म उ सँग रिलेसनमा थिए, तब धेरैले भन्ने गर्दथे, उसले तिमीलाई धोका दिदैछ । म आफैले पनि यो कुरा थाहा पाएकी थिए, तर मेरो सामु सम्बन्धको भिख मागेको देखेर, उसलाई सुध्रिन दोस्रो मौका दिए । तर यसका बावजुद मैले उसलाई एक दि रंगेहात फेला पारे ।दीपिकाले भनिन्, मैले सम्बन्धमा रहेका बेला कसैको धोका दिइन, मलाई बरु धोका मिल्यो ।
मेरो लागि कसैसँग पर्सनल हुन शारिरीक सम्बन्ध बनाउन जरुरी थिएन । मलाई उसको भावनासँग जोडिन जुरुरी छ भन्ने मैले सोच्ने गर्दथेँ, तर सबैको सोच यस्तो हुँदैन् रहेछ। उनले भनिन् । यीनिहरुको जोडी कुनै समय बलिउडमा निकै सुन्दर जोडीका रुपमा चिनिएको थियो । ब्रेकअपको जिम्मेदार को थियो भन्ने बारे दीपिकाले पछिल्लो समय खुलासा गरेकी छिन् ।
July 26, 2018 12:57 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी