नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको १६ औ स्थापना दिवश एवम श्रमिक सचेतना कार्यक्रमको सम्पूर्ण तयारी।
सन् २०१० मा स्थापना भएको नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले आफ्नो १६ औं स्थापना दिवसको अवसरमा “श्रमिक सचेतना कार्यक्रम २०२५” जून २७ तारिक आयोजना गर्ने तयारी गरेको छ्।
कुवेत पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको स्थापना दिवसको अवसरमा “माधव शाही स्मृति परोपकारी पत्रकारिता पुरस्कार प्रदान गरिने छ । १४ औं स्थापना दिवसबाट सुरु गरिएको “माधव शाही स्मृति परोपकारी पत्रकारिता पुरस्कार ” हरेक स्थापना दिवसको अवसरमा कुवेत रहि पत्रकारिता गर्दै आएका विभिन्न मिडियामा आवद्ध रहि योगदान दिएकाहरु बाट उत्कृष्ट एक जना छनौट गरि दिदै आएको छ।
कार्यक्रम हुने स्थान र समय खैतान स्थित राजधानी रेस्टुरेन्टको सभाहलमा आयोजना गरिने छ । कार्यक्रम दिनको १:३० बजे हुने छ
१६ औं स्थापना दिवस तथा “श्रमिक सचेतना कार्यक्रम २०२५” लाई भब्य र सब्य सफल पार्नको लागि कुवेतमा रहनु भयका सम्पुर्ण नेपाली समुदाय लगायत बुद्धिजीवी, समाजसेवी, राजनीति कर्मी , खेलाडी, पत्रकार सहित विभिन्न संघ संस्थामा आवद्ध समुदायलाई उपस्थितिको लागि नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका अध्यक्ष राज मल्लद्वारा निमन्त्रणा गरिएको छ ।
कार्यक्रमको विवरण
मिति :- २७ जुन २०२५
समय :- दिनको ठिक १:३० बजे
स्थान :- राजधानी रेस्टुरेन्टको सभाहल खैतान कुवेत
आयोजक :- नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेत
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो