Wednesday 1st April 2026

कसले गरो अहिलेकी चर्चित लोकगायिका सीता थापामाथि खुकुरी प्रहार

8 years अगाडी

काठमाडौं, साउन । चर्चित लोकगायिका सीता थापामाथि खुकुरी प्रहार भएको छ । खुुकुरी प्रहार उनकै जेेठानीले गरेकी हुन् ।हाल सीताकाे ललितपुरस्थित अल्का अस्पतालमा उपचार भइरहेको छ । उनको स्वस्थ्य अवस्था खतरामुक्त रहेको अस्पताल स्रोतले जनाएको छ ।

घरायसी विवादका कारण उनलाई जेठानीले खुकुरी प्रहार गरेकी हुन् । खुकुरी प्रहार गर्ने जेठानीमाथि कार्बाहीको माग गर्दै जावालाखेल प्रहरी वृत्तमा उजुरी दर्ता भएको छ । सीताकाे पछिल्लाे चर्चित गीत दुर्इ रूपैयाँकाे बिडी रहेकाे छ भने उनले लाेक तथा फिल्मी गीहरूमा समेत अाफ्नाे स्वर दिइसकेकी छिन् । उनकाे काभ्रेपलाञ्चाेक माइ, हजुरबाले भनेथे, पूर्व सिन्धुली लगायत चर्चित गीतहरू रहेका छन् ।

          August 1, 2018 10:25 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...