हेर्नुहोस यी हुन् इन्डोनेसियामा बनाइएका ५ विश्वप्रसिद्ध हिन्दू मन्दिर !
विशेष गरी पूर्वी एसियाको देश इन्डोनेसियामा पनि हिन्दू परम्परा र मन्दिरको ठूलो महत्व रहेको छ। यदि इन्डोनेसियालाई नजिकबाट नियालेर हेर्दा यहाँ कैयौ भव्य अनि सुन्दर मन्दिर रहेको छ। यहाँ बनाइएको देवीदेवताको मन्दिर यति सुन्दर छ की विश्वमा रहेको सबैभन्दा सुन्दर मन्दिरहरुको नम्बरमा आउने गरिन्छ।
पुरा बेसकिह मन्दिर, बाली : यो मन्दिरको सौन्दर्यता देखेर मानिस अचम्मित हुने गर्दछ। यही प्रकृतिको काखमा इन्डोनेसियाका धेरै सुन्दर मन्दिरहरु रहेका छन्। यो बालीको सबैभन्दा ठूलो र पवित्र मन्दिर हो। यसलाई मन्दिरहरुको श्रृंखलामा राखिएको छ। सन् १९९५ यो मन्दिरलाई यूनेस्कोमा सूचीकृत गरिएको थियो। यो मन्दिरमा कयौ देवीदेवताको मूर्ति स्थापित गरिएको छ। यो यहाँको पर्यटकको आकर्षणको मुख्य केन्द्र हो।
सरस्वती मन्दिर, बाली : विद्याकी देवी सरस्वतीको यहाँ कम भए पनि यहाँ मन्दिरको धेरै महत्व छ। देवी सरस्वतीको समर्पित यो मन्दिर बालीको उबुदमा रहेको छ। देवी सरस्वतीको हिन्दू धर्म विद्या, ज्ञान तथा संगीत मानिन्छ। यसका साथै यहाँ पनि देवी सरस्वतीको पूजा तथा विद्याको रुपमा पूजने गरिन्छ।
सिंघसरी शिव मन्दिर, जावा : तपाईले भगवान शिवको समर्पित यो विशाल मन्दिर आफ्नो भव्यताको लागि पनि दुनिया प्रसिद्ध छ। 13 औ शताब्दीमा बनाइएको सिंघसरी मंदिर पूर्वी जावा सिंगोसरी मनाइएको हो। मन्दिरमा भगवानको एउटा विशाल प्रतिमा रहेको छ। यहाँ प्रत्येक दिन धेरै संख्यामा भक्तजन आउने गर्दछ। यहाँ दीपावली धुमधामसँग मनाउने गरिन्छ।
तनह लोट मन्दिर, बाली : यो भगवान विष्णुको प्रसिद्ध मन्दिर रहेको छ। यो मन्दिर एउटा विशाल समुन्द्री चट्टानमा बनाइएको छ। आफ्नो मन्दिर सुन्दरताका कारण इन्डोनेसियाको मूख्य आकर्षण मानिन्छ। यो मन्दिर बाली दीपको हिन्दूको आस्थाको केन्द्र हो।
प्रम्बानन मन्दिर, जावा : यो मन्दिरमा मूख्य रुपमा भगवान शिव भगवान विष्णु तथा भगवान ब्रम्हा समर्पित थियो। मध्य जावामा बनाइएको प्रम्बनन मंदिरको इन्डोनेसियाको सबैभन्दा विशाल मन्दिर हो। यो मन्दिरलाई पनि विश्वमा धरोहरमा सामेल गरिएको छ। विश्वभरका पर्यटकहरु प्रम्बनन मंदिर घुम्न आउँछन्।
August 2, 2018 12:09 pm | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :