कविता -झुक झुकाउ सिर स्वभाव उचाहीमा पुग्न लाई
8 years अगाडी
Nepal Drishti
कविता
सबिना केसी-
झुक झुकाउ सिर स्वभाव उचाहीमा पुग्न लाई
झुक्न परेको छ त्यो मै हुँ भन्य अग्लो रुखलाई ।
झुक्दा मा पाहीन्छ जे पाहीदैन ठाडे ठाडो भई
अमुल्य हिरा प्राप्त हुन्छ, झुकी समुन्द्रको तह मा गई ।।
झुक्दै मा सानो भइन्छ भन्ने त्यो मूर्खको मुर्खाई ।
जान्य सधै झुक्छ्न अन्त्यष्टिकरणको सुस्म ज्ञानपाइ ।।
केही छैन तिम्रो यहाँ
ब्यर्थै बिलाप किन गर्छौ ।
म,मेरो मलाई भनी किन मर्छौ
जन्मनु मर्नु यो त यक चक्र हो
तिम्रो कहाँ थीयो,जो गुमाय भनी नरोय भो ।।
यथार्थको पाटोमा केहि गर्दैन धनले
अन्ततः त्याग्नु पर्छ संसार सबैले ।
जस्ले बुजेको हुन्छ यस्लाइ उस्ले जीउन जान्छ
नबुझ्नेको मोह ,क्रोध, ईर्ष्या श्वास जान्छ ।।
August 3, 2018 4:28 pm | साहित्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत
Loading...