एउटा गीत भाइरल हुनासाथ अशोक दर्जीको अर्को गीत, घर बनाउन सहयोगको ओइरो
भाइरल व्वाई अशोक दर्जीले गाएको पहिलो गीत ‘मन बिनाको धन’ यूट्यूवमा आएलगत्तै चर्चित बनेको छ । आक्रामकरुपमा भ्यूज बटुलिरहेको गीतमा लाइक र कमेन्टको बाढी नै आएको छ । यो संगै अब उनको डिमाण्ड पनि बढ्न थालेको छ ।
अशोकको अब नेपालमा लगाएत बिदेशमा रहेका नेपालीहरुले पनि उनलाई कार्यक्रमको लागि बोलाउन प्रयास गरेका छन् । केहि दिन अघि समाचारमा अशोक मलेसिया जाने कुराले सामाजिक संजाल व्यापकरुपमा तातेको थियो लगतै फेरी युएई पनि कार्यक्रमकै लागि जाने भएका छन् ।
अब यतिमा मात्र सिमित रहेन उनलाई नेपालमै पनि उनको आवाजमा गित रेकर्ड गराउन फेरी सुरु गरिएको छ ।पहिलो गीतबाटै चर्चित बनेका दर्जीलाई घर बनाउन समेत यतिबेला आर्थिक सहयोग जुटीरहेको छ शुक्रबार काठमाडौँ मा आयोजित एक कार्यक्रममा केहि मिदियाहारुले दर्जीलाई आर्थिक सहयोग समेत गरेका छन् । केहि दिनमै युएईमा जाने तयारी गरीरहेका दर्जी शुक्रबारको प्रेस मिटमा यस्तो देखिए ।
June 9, 2018 11:07 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी