जब अनिल कपुरले भने, आफ्नै पत्नीलाई कहिलेकाही विर्सिएर माधुरी भन्दो रहेछु
8 years अगाडी
Susma Dhakal
एजेन्सी । चलचित्र निर्माता अनिल कपूर सलमान खानको शो दस का दम मा आफ्नो फिल्म रेस ३ का स्टार कास्टसँग पुगे। उक्त क्रममा सलमानले सोधे, कति प्रतिशत भारतीय आफ्नो जीवन साथीलाई अरु कुनै नामबाट बनाउने गर्दछन् ?
उक्त प्रश्नमा अनिलले सबैलाई आश्चर्यमा पार्ने जवाफ दिए, जुन कुरा सुनेर सबै जोड जोडले हाँसेका थिए। अनिलले भने, कहिले काही आफ्नी पत्नी सुनितालाई माधुरी भनेर बोलाउने रहेछु।
उनले भने, कुनै न कुनै फिल्ममा माधुरीसँग काम गर्दथे, र त्यही कारण चलचित्र सेटमा माधुरी बोल्दा बोल्दा घरमा आएर पनि पत्नीलाई माधुरी नै भन्ने रहेछु। तर उनी कहिलै म सँग रिसाइनन्।
June 9, 2018 11:14 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
Loading...