Wednesday 1st April 2026

बगैंचामा गएकी १८ वर्षीय महिलामाथि जबरजस्ती करणी

8 years अगाडी

धनुषा, २० साउन । गणेशमान चारनाथ नगरपालिका–६ बस्ने १८ वर्षीया महिलालाई स्थानीय बगैँचामा जबरजस्ती करणीको शिकार भएकी छिन् । उक्त अभियोगमा सोही ठाउँ बस्ने २८ वर्षीय महत कासिमलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

घटना सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

          August 5, 2018 4:25 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...