एक महिलाको कोठामा जुवातास खेलिरहेका ७ जना काठमाडौं कलंकीबाट पक्राउ
8 years अगाडी
Susma Dhakal
काठमाडौं, २२ साउन । काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित दोलखा मैनापोखरी घर भएकी ४० वर्षीया सविता बस्नेतको कोठामा जुवातास खेलिरहेका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले नगद १ लाख १८ हजार २ सय ६० रुपैंया र ३ बुक ताससहित उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
August 7, 2018 2:49 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
Loading...