श्रीमती पोइला गएपछि नदीमा हामफालेका एक युवालाई सशस्त्रले बचाए !
संसार बिचित्रको बिभिन्न घटनाहरु सुन्छौ हामी देवघाटको झोलुङगे पुलबाट त्रिशुली नदीमा हामफालेका एक युवालाई सशस्त्र प्रहरीले जीवितै उद्धार गरेको छ नवलपरासी घर बताउने चितवन भरतपुर बस्दै आएका २४ बर्षीय धिरज राउत पुलबाट हाम फालेका हुन् । श्रीमती पोईला गएपछि एक महिना देखि मानसिक रुपमा निकै तनावमा परेको र बाच्न मन नलागेपछि आत्महत्या गर्ने उदेश्यबाट पुलबाट हामफालेको आफुहरुलाई बताएको बिपद ब्यवस्थापन गण कुरिनटारका सशस्त्र प्रहरी सहायक निरीक्षक प्रहलाद सिलवालले बताउनु भयो ।
देवघाट क्षेत्रबिकास समितिले यहाँको जल तथा थल सुरक्षाका लागि पत्रनै काटेर बिपद ब्यवस्थापन गण कुरिन्टार र सीमा सुरक्षा बल आपटाडीलाई सुरक्षा टोलि खटाउन आग्रह गरेको थियो । सोही बमोजिम यहाँको जल तथा थल सुरक्षाका लागि २० जनाको हाराहारीमा सशस्त्र प्रहरी खटिएको देवघाट क्षेत्र विकास समितिले बताएको छ ।
August 7, 2018 3:01 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै