विवाह गर्दै शक्ति अस्तित्वकी सौम्या, कार्डभित्र राखियो यस्तो उपहार
8 years अगाडी
Susma Dhakal
एजेन्सी । टेलिभिजन सिरिएल शक्ति अस्तित्वमा सौम्याको भूमिका निर्वाह गरेकी रुबीना दिलाइकको २१ जुनमा विवाह हुँदैछ। उनको विवाहको समेत कार्ड सार्वजनिक भएको छ। विवाहको कार्ड पाउने व्यक्तिलाई एक विरुवा पनि उपहार दिइनेछ। कार्डसँगै विरुवा पनि सामेल गरिएको छ।
रुबीनाका प्रेमी अभिनव शुक्लाका अनुसार कार्डसँगै विरुवा पनि सामेल गर्ने योजना रुबीनाको हो। उक्त विरुवा घरमा रोपेर हप्तामा एक दिन पानी दिनु पर्दछ। र यस विरुवाको आयु पनि धेरै हुने भएकाले उक्त विवाहको कार्डमा उक्त विरुवा पनि राखिएको छ। रुबीनाका प्रेमिका अनुसार विरुवा जस्तै उनको प्रेम छ। जसलाई कुनै स्वार्थमा प्रयोग गरिदैन्।
June 9, 2018 12:58 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
Loading...