दुई दिनसम्म मुलुकभरि भारी वर्षा हुने
8 years अगाडी
Susma Dhakal
काठमाडौँ -आगामी दुई दिनसम्म मुलुकभरि भारी वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बरुण पौडेलले अझै मनसुन पूर्णरूपमा सक्रिय रहेको बताउँदै सोमबारसम्म भारी वर्षाको सम्भावना रहेको जानकारी दिए । उनका अनुसार पश्चिमका केही स्थानहरूमा अत्यधिक वर्षाको पनि सम्भावना छ ।
August 12, 2018 11:02 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
Loading...