प्रतिनिधिसभाको बैठक बस्दै : मौलिक हकसम्बन्धी विधेयकमा छलफल हुने
8 years अगाडी
Susma Dhakal
काठमाडौं, २७ साउन । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । मौलिक हकसँग सम्बन्धित लगायतका विधेयकहरुका बारेमा आजको बैठकमा छलफल हुने कार्यसूची रहेको छ ।
असोज २ गतेभित्र मौलिक हक लगायतका विभिन्न ऐन जारी गर्नुपर्ने संवैधानिक बाध्यत्मक परिस्थिति रहेको छ । सोहिकारण सरकारले १४ वटा विधेयक संसदमा दर्ता गराएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले लगातार संसद अवरुद्ध गरेका कारण विधेयकमाथिको छलफल भने अघि बढ्न सकेको छैन । आजको बैठकमा भने मौलिक हक, नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक लगायतमा छलफल गर्ने तयारी रहेको बताइएको छ ।
August 12, 2018 12:12 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
Loading...