गाली धेरै आएपछि आँचलले हटाइन् स्टाटस
8 years अगाडी
Susma Dhakal
आफैले लेखेको एउटा स्टाटस नायिका आँचल शर्माले किन हटाइन् होला ? आँचलले शनिबार लेखेको स्टाटस फेसबुकबाट हटाउनुको कारण उक्त स्टाटसमा आएका नकारात्मक कमेन्टलाई वुझ्न सकिन्छ ।
नायिका आँचल शर्माले लेखेकी थिइन्-‘रुदै रुदै लगानी गर्ने अनी कलाकारिता गर्ने देखेर हाँसो लाग्यो ।’ आँचलले यो स्टाटस कोप्रति लक्षित गरेर लेखेकी थिइन् त्यो उनले नै जान्ने कुरा हो । तर, धेरैले नायिका पूजा शर्माप्रति आँचलको स्टाटस लक्षित थियो भन्ने वुझेका थिए ।
यो स्टाटसको कमेन्टमा पनि आँचलले ताली भन्दा बढी खाली खाइन् । सायद, यही कारणले होला आँचलले यो स्टाटस अहिले हटाएकी छिन् ।
नेपाली चलचित्रका धेरै कलाकार आवेशमा आएर सामाजिक संजालमा स्टाटस लेख्छन् र पछि गाली आएपछि हटाउछन् । यस्तो शैलीले उनीहरुकै क्रेज कमजोर बनाउँछ ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
Loading...