महेश बाबुले आफु भन्दा ३ बर्ष जेठि श्रीमती विबाह गर्नुको रहश्य खुलाए
तामिलका चर्चित अभिनेता महेश बाबुको एक पछी अर्को फिल्म हिट हुँदै गएका छन् । उनको फ्यान तामिल राज्यमा मात्रा नभएर विश्वभर नै छन् । हेर्दा चक्लेटी नायक दुई सन्तानका बाबु हुन् । उनले १० फेब्रुअरी २००५ मा विवाह गरेका हुन् । उनीहरुका दुई बच्चा छन् – गौतम र सितारा।नम्रता शिरोडकरकी दिदी शिल्पा शिरोडकर एक प्रसिद्ध अभिनेत्री हुन्। उनकी हजुरआमा पनि पुराना जमानाकी एक प्रसिद्ध अभिनेत्री थिईन्, जसको नाम मीनाक्षी शिरोडकर हो।
नम्रता पहिलो पटक स्विम सूट लगाएर ठुलो पर्दामा आउँदा चर्चाको केन्द्र बनेकी थिईन्। करिब ४ वर्षसम्म महेश बाबु र नम्रताको अफेयर चल्यो। त्यस पछि नम्रता र महेश बाबुले १० फेब्रुअरी २००५ मा मुम्बई स्थित म्यारिओट होटेलमा विवाह गरेका थिए। सन् २००० मा तेलुगु फिल्म ‘वानसी’ को छायांकनमा क्रममा यी दुईको भेट भएको थियो। दुवै बिस्तारै साथी हुँदै प्रेमी(प्रेमिका बनेका हुन् । महेश बाबु दक्षिण भारतीय फिल्मका एक यस्ता नायक हुन् जो एक फिल्मको लागि सबैभन्दा बढी पारिश्रमिक लिन्छन्। उनी एक फिल्मको लागि करिब १६ करोड भारतीय रुपैयाँसम्म लिएको जानकारी प्राप्त भएको छ ।
August 12, 2018 4:39 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :