रणबीर–दीपिकाको यस मितिमा बिवाह , यि कालाकार लाई किन आएन् निम्तो
7 years अगाडी
Susma Dhakal
भारतिय मिडियाका अनुसार बलिउडको चर्चित कालाकार जोडी रणबीर–दीपिकाको विवाहको मिति तय भएको छ । यो जोडीको विबाह नोभेम्बर २० तारिखमा विवाह गर्ने भएका छन् । यसबारे कसैले पनि आधिकारिक पुष्टि नगरिरहेका बेला बलिउडका चर्चित नायक कबिर बेदीले ट्वीट गरेर यी दुईको विवाहको मितिबारे तय भएको कन्फम गरेका हुन् ।
कबिर बेदीले यो जोडीलाई बधाई दिँदै उनीहरुलाई जीवनभरीको खुसीको कामना गरेका छन् । समाचार अनुसार रणबीर र दीपिकाका लागि यो विशेष हुने भएकाले इटालीमा गरिने विवाहमा आफ्नो निकै नजिकका विशेषगरी परिवार र केही साथीलाई मात्र निम्तो पठाउने तयारी गरेका छन् ।विवाहमा ३० जना पाहुनालाई मात्र आमन्त्रण गरिने फिल्मफेयरले बताएको छ । स्रोतका अनुसार भारत फर्किएपछि उनीहरुले दुईवटा रिसेप्सनको आयोजना गर्नेछन् ।
August 14, 2018 1:18 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
Loading...