बाबुले गरे आफनै ३ छोरा माथि खुकुरी प्रहार, दुइको मृत्यु, एकको अवस्था गम्भिर
8 years अगाडी
Susma Dhakal
मुसीकोटमा एक व्यक्तिले आफ्नै छोरा र भाईको हत्या गरेका छन् । प्रहरीका अनुसार उनले खुकुरी प्रहार गरी अन्य दुई छोराहरुलाई घाईते बनाएका छन् । घाईते मध्ये एक छोरको अवस्था गम्भिर रहेको बताएका छन् ।
३६ वर्षिय शंकर बिष्टले ६ वर्षिय छोरा सुदर्शन बिष्ट र अपांग भाई २० वर्षिय गोकर्ण बिष्टको खुकुरी प्रहार गरी हत्या गरेको रुकुम प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए । अनुसार उनले आफै माथि पनि खुकरी प्रहार गरी आत्महत्याको प्रयास गरेको पनि प्रहरी प्रमुख खड्काले बताएका छन् ।
August 15, 2018 10:52 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
Loading...