Tuesday 31st March 2026

भोटेकोशीको छेउमा १ जना मृत अवस्थामा फेला

8 years अगाडी

सिन्धुपाल्चोक । भोटेकोशीको छेउमा १ जना मृत अवस्थामा फेला परेका छन्।

बलेफी गाउँपालिका ५ भोटेकोशीस्थित मिल छेउमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन्।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

          August 16, 2018 12:24 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...