यि क्रिकेट खेलाडिको प्रेममा पागल छिन् सोनाक्षी सिन्हा
8 years अगाडी
Susma Dhakal
बलिउडकि चर्चित अभिनेत्रि सोनाक्षी सिन्हा बलिउडमा पछिल्लो समय रुचाइएको अनुहार हो । सलमान खानको दबंगबाट बलिउडमा डेब्यु गरेकी उनलाई दबंग गर्लको नामले समेत चिनिन थालेकी छन् । उनले त्यसपछि बलिउडमा सफल अभिनय गरिसकेकी छन् ।उनले बलिउडमा धेरै फ्यान बनएकी छन् ।सोनाक्षीले एक अन्र्तवार्तामा आफुले इन्डियाको एक खेलाडीलाई अत्यन्तै मन पर्ने बताएकी छन् ।
उनले आफुलाई सुरेश सायना अत्यन्तै मन पर्ने बताएकी छन् । उनले भनेकी छन जब भारतको म्याच आउछ तब सुरेसले खेलेको देख्न मन लाग्छ । उनी सुरेशकी ठूलो फ्यान हुन्। यसो त सुरेस मात्र होइन सुरेसको फ्यान उनलाई पुरै देशले मन पराउछ ।तर उनी टिमबाट बाहिर छन् । उनले २०१५ मा बाल्यकालकी साथी प्रियंका चौधरीसँग बिहे गरेका थिए । उनकी एक छोरी पनि रहेकी छन् ।
August 16, 2018 3:08 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
Loading...