प्रियंकाको परिवारसँग छोरी माग्न आफ्ना मातापिता लिएर भारत आए निक
7 years अगाडी
Susma Dhakal
मुम्बइ। प्रियंका चोपडाका ब्वाइफ्रेण्ड निक जोनस आफ्ना मातापितासँग भारत आइसकेका छन् । बिहीबार साँझ उनलाई मुम्बइ एयरपोर्टमा अभिभावकसँग देखियो । खबरअनुसार निक परिवारसहित प्रियंकाको पार्टीका लागि आएका हुन् । बिहेअघिको पारिवारिक समझदारीको लागि प्रियंका आफ्ना परिवार र निकको परिवारको भेट गराउन चाहन्थिन् । यही सिलसिलामा निकको पूरै परिवार भारत आएको हो ।
यो पारिवारिक भेटघाटपछि प्रियंकाको इंगेजमेन्टको पार्टी हुने अनुमान गरिएको छ । प्रियंका र निकको परिवारको आपसमा यो पहिलो भेट हुनेछ । हालै प्रियंका चोपडा डिजाइनल मनिष मलहोत्राको पार्टीमा गएकी थिइन् । यस क्रममा उनको औंलामा देखिएको औंठी चर्चाको विषय बन्यो । यो औंठीको मूल्य २ लाख डलर पर्ने बताइएको छ ।
August 17, 2018 12:03 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
Loading...