Tuesday 31st March 2026

पर्यटकीय बस ल्याउने तयारी

8 years अगाडी

रुपन्देही, २ भदाै । भैरहवा स्थित गौतम बुद्ध विमानस्थलमा आएका पर्यटकलाई लुम्विनी पुर्‍याउन लुम्विनी विकास कोषले ५ वटा पर्यटकीय बस ल्याउने तयारी थालेको छ ।

एशियाली विकास बैकको अनुदान सहयोगमा विकास कोषले प्रति बस साढे २ करोड रुपैयाँ खर्चिएर सुबिधा सम्पन्न पर्यटकिय बस ल्याउने जनाएको छ । बस यसै साता लुम्बिनी ल्याईने विकास कोषका योजना प्रमुख तथा वरिष्ठ इन्जिनियर सरोज भट्टराईले जानकारी दिए ।

          August 18, 2018 11:09 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...