Tuesday 31st March 2026

फिजीमा ८.२ रेक्टरको शक्तिशाली भूकम्प

8 years अगाडी

काठमाडौं। आइतबार बिहान फिजीमा शक्तिशाली भूकम्प गएको छ। भूकम्पको तीव्रता ८ दशमलव २ म्याग्निच्युट रेकर्ड भएको अमेरिकी भूगर्भ विभागले जनाएको छ। फिजीको पूर्वी लेभुका क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको अमेरिकी भूगर्भ विभागले जनाएको छ।

भूकम्पको क्षतिको विवरण आइसकेको छैन। शक्तिशाली भूकम्पका कारण सुनामी आउने खतरा भने नरहेको जनाईएको छ। भूकम्प जमिनको सतहभन्दा ५५९ किलोमिटर गहिराइबाट गएको हो।

          August 19, 2018 1:10 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...