एउटै घरबाट ३३ तोला सुन र हिराको हार चोरी
8 years अगाडी
Susma Dhakal
काठमाडौं, भदौ । काठमाडौं महानगरपालिका–४ टुसाल गल्ली बस्ने बुद्धमाया गुरुङको घरबाट विभिन्न देशका मुद्रा, १३ तोला सुनका गहना चोरी भएको छ । यसैगरी सोही घरमा डेरा गरी बस्ने नुवाकोट विदुर नगरपालिका–४ घर भएका हरि कोईरालाको कोठाबाट नगद ४५ हजार रुपैयाँ, २० तोला सुनका गहना, हिराको हार १ थान र थाई भाट १ हजार ६ सय चोरी भएको प्रहरीले जनाएको छ ।
दुवैजनाको गरी करीव १६ लाख ८२ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ । फरार चोरहरुको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।
August 23, 2018 11:12 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
Loading...