पूर्व प्रेमिकाको घरमा रंगेहात पक्राउ परेको थिए : सलमान खान
सलमान खानको नीजि जीन्दगी निकै रमाइलो र हाँसो उठ्दो छ । यस्तै एक किस्सा एक्टरले दश का दमको सेटमा पनि शेयर गरे । जब उनी आफ्नो पूर्व प्रेमिकाको घर पुगेका थिए, तब उनी रंगेहात दराजभित्र लुकेको अवस्थामा फेला परेका थिए ।शो को सेटमा सलमान खानले भने, ‘एक पटक मेरी गर्लफ्रेण्डका परिवारले मलाई रंगेहात पक्राउ गरेका थिए । जब म आफ्नो गर्लफ्रेण्डको घरमा थिए, तब उनका परिवार अचानक घर आए । तब मसँग दराजभित्र लुक्नुको कुनै विकल्प थिए । सबै कुरा ठिकै थियो तर धुँलोले खेल बिगार्यो ।
मलाई जोरसँग हाँछ्यु आयो । तब सबै खेल बिग्रियो । तरपछि राम्रो कुरा के थियो भने उनका बाबुलाई म मन पर्यो र सुरक्षित भए । यस्तै किस्सा धेरैजसो युकका साथ भएको हुनुपर्छ ।’सलमान खानको यो रमाइलो किस्साको खुलासा फिल्म स्त्रीका अभिनेता राजकुमार राव र श्रद्धा कपुरका सामु भएको थियो । सलमानपछि राजकुमार रावले पनि आफ्नो अनुभव शेयर गरेका थिए । उनले पनि एक पटक गर्लफ्रेण्डको बालकोनीमा घण्टौँ लुकेर बस्नु परेको बताए ।
August 23, 2018 2:02 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :