सन्नी लियोनीलाई संसारकै मनपर्ने देश नेपाल, ट्वीट गर्दै लेखिन यस्तो
8 years अगाडी
Susma Dhakal
बहुचर्चित पोर्न स्टार सन्नी लियोनी नेपाल आउने भएकी छिन् । उनले ट्वीटरमा लेखेकी छिन् कि – “मलाई संसारकै मनपर्ने देश नेपाल हो । म नेपाल जाँदैछु !”
भारतमा सन्नीको बसाईले उनलाई नेपालतिर पनि ध्यान खिच्यो । उनले नेपालसँगको सम्बन्धलाई बलियो बनाउनका लागि व्यावसायीक यात्रा पनि थालिन् अव सन्नीको नेपालसँगको सम्बन्ध अब फिल्ममार्फत पनि हुने पक्का भएको छ । लन्डनमा छायांकन हुने फिल्म ‘पासवर्ड’का लागि सन्नी फाइनल भइसकेको बताइन्छ । फिल्ममा सन्नि लियोनीले एक आईटम गीत गर्ने भएकी छिन् |
फिल्ममा अनुपविक्रम शाही, छुल्ठिम गुरुङ, रविन्द्र झा, प्रविण खतिवडा लगायतको अभिनय रहनेछ । शाहीले सन्नी लियोनीसँग आफ्नो अभिनय रहेको पुष्टि गरिसकेका छन् ।
August 25, 2018 11:13 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
Loading...