यी ६ चलचित्र परिवारसँगै बसेर झुकिएर पनि नहेर्नुहोला !
हलिउड चलचित्र क्षेत्र बोल्डनेसको मामलमा धेरै अगाडी रहेको छ। नेपाली चलचित्र क्षेत्र भन्दा धेरै अगाडी रहेको हलिउड प्रविधिमा मात्र नभई हरेक कुरामा नेपाली चलचित्र भन्दा अगाडी रहेको छ। बोल्डनेसको कुरा गर्ने हो भने हलिउडका चलचित्रहरु एक नेपाली परिवारले सामान्यतया सँगै कहिले पनि हेर्न सक्दैन। आज हामी तपाइलाई केहि चलचित्रको बारेमा बताउने छौ,जुन झुकिएर पनि आफ्नो परिवारसँग नहेर्नुहोला।
फिफ्टी शेड्स अफ ग्रे : यस चलचित्रको सम्पूर्ण भागहरु एक्लै अथवा आफ्नो साथिसँग बसेर हेर्न पक्कै सक्नुहुन्छ। तर यस चलचित्र परिवारसँग बसेर भने कहिले पनि हेर्ने कोसिस नगरेकै उचित हुन सक्छ। यस चलचित्रमा धेरै कामुक दृश्य साथै कामवासनाको धेरै सिनहरु देखाइएको छ। यस चलचित्रमा एक विध्यार्थी एक अरबपतिसँग भेट भएसँगै जीवन बदलिएको देखाइएको छ।
सँगस : यस चलचित्रमा विद्यार्थी र शिक्षक बीच रहेको प्रेमको बारेमा देखाइएको छ। यी दुईको भेट एक सांगेतिक कार्यक्रममा भेट भएसँगै फरक किसिमको सम्बन्ध बनेको चलचित्रमा देखाइएको छ। महिनौ सम्म यी दुईको सम्बन्ध चल्ने क्रममा यी विद्यार्थी र शिक्षक बीच भएको धेरै यौन क्रियाकलापसमत चलचित्रमा देखाइएको हुँदा यस चलचित्र परिवारसँग हेर्नै नहुने मानिन्छ।
अन फेथ फुल : यस चलचित्रमा एक महिलाको कहानी देखाइएको छ। अस्लिल चलचित्रमा काम गर्न शुरु गरेसँगै एक महिलाको दाम्पत्य जीवनमा परेको असर चित्रण भएको यस चलचित्र परिवारसँग हेर्नको लागि निषेधित जस्तै देखिन्छ।
क्यासब्याक : एक युवतीको प्रेम सम्बन्ध टुटेसँगै उनलाई परेको मानिसक तनाव यस चलचित्रमा चित्रण गरिएको छ भने उनलाई प्रेम सम्बन्ध टुटेसँगै रातमा निन्द्रा नलाग्ने रोग लागेको देखाइएको छ। जसका कारण ती युवती रात्रि शिफ्टमा काम गर्न थालेको समयमा उनका धेरै अस्लिल हर्कत यस चलचित्रमा देख्न सकिन्छ।
इंटीमेसी : यस चलचित्रमा एक असफल संगीतकारको बारेमा देखाइएको छ। आफ्नो कार्य सफल हुन नसकेको कारण धेरै तनावमा रहने ती संगीतकारले हरेक हप्ता महिला साथी फेरेको यस चलचित्रमा देखाइएको छ। जसका कारण यस चलचित्र परिवारसँग बसेर हेर्न उचित देखिन्न।
किलिंग मी सफ्टली : यस चलचित्रमा एक महिलाको कहानी देखाइएको छ। आफ्नो पति संगको सम्बन्ध पछि भोगनु परेको दुखको बारेमा पनि यस चलचित्रमा चित्रण गरिएको छ। ती महिलाको भेट एक सेलिब्रिटी माउंटेनियरसँग हुन्छ भने यी दुई बिचको अस्लिल हर्कत यस चलचित्रमा भएको कारण परिवारसँग हेर्न सकिँदैन।
August 26, 2018 10:41 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले