रेकर्ड तोड्दै अक्षयको गोल्ड, १०० करोड क्लवमा इन्ट्री
7 years अगाडी
Susma Dhakal
एजेन्सी । अक्षय कुमार स्टारर बलिउड फिल्म गोल्ड १०० करोड क्लवमा प्रवेश गर्ने निश्चित भएको छ । दोस्रो हप्तामा चलिरहेको यो फिल्मले ९९ करोड कमाइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।यो वर्ष यो क्लवमा प्रवेश गर्ने यो आठौं फिल्म हो । यसअघि संजयलीला भन्सालीको पद्मावत, सोनु के टिटु की स्वीटी, अजय देवगानको रेड, टाइगर श्राफको बागी २, आलिया भट्टको राजी, रेस ३, रणीवर कपुरको सन्जुले यो क्लवमा आफ्नो स्थान बनाएका थिए ।
सञ्जुले त बक्स अफिसका सबै रेकर्ड तोडको थियो । जसको कमाई ३०० करोडभन्दा माथि रहेको बताइएको छ । १५ अगस्टका अवसरमा रिलिज भएको गोल्डले ९९ करोडको व्यापार गरिसकेको छ । यो फिल्मबाट टिभिकी नागिन मौनी रोयले बलिउड इन्ट्री गरेकी छन् ।
August 28, 2018 1:18 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
Loading...