अझै तुईनबाटै वारपार !
8 years अगाडी
Nepal Drishti
केपी ओलीले अघिल्लो पटक प्रधानमन्त्री हुँदा देशलाई दुई बर्षभित्र तुईनमुक्त पार्ने घोषणा गरेका थिए ।
मन्त्रिपरिषद् बैठकबाट तुईनलाई झोलुंगे पालले विस्थापन गर्ने निर्णय पनि गराए ।
तर, उनको घोषणा ठेकेदारले तुहाइदिएका छन् ।
तीन बर्ष बित्न लाग्दासमेत विकट भेगका स्थानीय तुइनमा जोखिमपुर्ण यात्रा गर्न बाध्य छन् ।
ओलीले टीभीमा २०७४ असार मसान्तपछि तुईन भन्ने चिज देखे फोटचो चिनेर ल्याउनुस् भनेको समाचार हरेका थियौँ, सहिद लखन गउाँपालिका ८ घ्याल्चोकका शैलेश रेग्मीले भने, अहिलेसम्म तुईन हटेन ।, आजको कान्तिपुरमा यो खबर छ ।
June 11, 2018 7:02 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत
खुल्यो फेवातालको फाइल, झिसमिसेमै चल्यो डोजर
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
Loading...